‘राष्ट्रपतिलाई दबाब दिएर पद्धति र प्रक्रिया मिच्न कहाँ पाईन्छ ?’- नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेले प्रक्रिया र पद्दतीलाई स्वीकार गर्ने भन्दा पनि राष्ट्रपतिलाई अनावश्यक दबाब दिएर मुलुक चलाउन खोजेको आरोप लगाएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद दिने क्रममा तनुहँका विभिन्न कार्यक्रम रहेका पौडेलले एमालेले मुलुकमा पद्दतीको विकास गर्ने भन्दा पनि सँधै पद्दतीलाई भत्काउन लागेको टिप्पणी गरे ।उनले, भने ‘लोकतन्त्रमा पद्दती … Continue reading ‘राष्ट्रपतिलाई दबाब दिएर पद्धति र प्रक्रिया मिच्न कहाँ पाईन्छ ?’- नेता पौडेल