सुरुङ खनेर ६ वटा घरमा चोरी

सिरहा, पुस ५ – कर्जन्हा नगरपालिकामा एकैरातमा ६ घरमा सुरुङ खनी लाखौ मूल्य बराबरको चोरी भएको छ । मंगलबार राति समूहमा आएका चोरहरुले कर्जन्हा नगरपालिका ११ मा ६ घरमा सुरुङ खनेर लाखौंको चोरी गरेको हो । स्थानीय सरोज पासमान, धर्मेन्द्र पासमान, रामपूजन पासमान, प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी गरेको छ । सोही समूहरुले रामबहादुर राउत … Continue reading सुरुङ खनेर ६ वटा घरमा चोरी