किन हार्यो कांग्रेसले ?

इन्द्रलाल शर्मा नेपाली कांग्रेस नेपालको पुरानो मात्र होइन विश्वेश्वरप्रसाद कोइराला जस्ता महान राजनीतिज्ञको नीति र सिद्धान्तका मूल्य र मान्यतामा स्थापित पार्टी पनि हो । नेपाली कांग्रेस २००७ साल, २०३६ साल, २०४६ र २०६३ सालका राजनीतिक आन्दोलनमा नेतृत्व गरेको पार्टी पनि हो । यो पार्टी २०४६ सालदेखि २०७४ सम्म धेरै पटक सरकारको नेतृत्व गरेको पार्टी र … Continue reading किन हार्यो कांग्रेसले ?