छुवाछूत तथा जातीय विभेद गर्ने आधार के छ ?

म एक हिन्दु हुँ , बिश्वकर्मा मेरो बंशज हो । वेद मेरो मुल ग्रन्थ हो ! वेद वेदान्त र विभिन्न सास्त्राध्यन बाट थाहा हुन्छ कि बिश्वकर्मा बंशमा अनगिन्ती ऋषि हरु पैदा भए।र यो जगतको लागि कल्याणकारी अनेकौं कार्य गरेर पुज्यनिय भए । तर निकै दु:खका साथ भन्नू पर्ने हुन्छ कि यो समाजले म जस्तालाई परापुर्व … Continue reading छुवाछूत तथा जातीय विभेद गर्ने आधार के छ ?