भट्टराईको मुख्य मन्त्रि यात्रा रोकियो

मंसिर २६, तनहुँ तनहुँ क्षेत्र नम्बर १ क मा एमालेका उम्मेदवार राम बहादुर गुरुङ विजयी भएका छन् । उनले कांग्रेस नेता गोविन्द भट्टराईलाई १ हजार ३ सय ८७ मतले पराजित गर्दै विजयी भएका हुन् । गुरुङले १८ हजार २ सय ६५ मत ल्याउँदा गुरुङका प्रतिष्पर्धी भट्टराईले १६ हजार ८ सय ७८ मत प्राप्त गरेका थिए … Continue reading भट्टराईको मुख्य मन्त्रि यात्रा रोकियो