NEWS

भट्टराईको मुख्य मन्त्रि यात्रा रोकियो

मंसिर २६, तनहुँ
तनहुँ क्षेत्र नम्बर १ क मा एमालेका उम्मेदवार राम बहादुर गुरुङ विजयी भएका छन् । उनले कांग्रेस नेता गोविन्द भट्टराईलाई १ हजार ३ सय ८७ मतले पराजित गर्दै विजयी भएका हुन् । गुरुङले १८ हजार २ सय ६५ मत ल्याउँदा गुरुङका प्रतिष्पर्धी भट्टराईले १६ हजार ८ सय ७८ मत प्राप्त गरेका थिए । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेको भट्टराईलाई प्रदेश न ४ को मुख्य मन्त्रीको प्रमुख दावेदारको रुपमा हेरिए पनि पराजय सँगं मुख्य मन्त्री बन्ने सपना चर्चामा मात्र सिमीत भएको छ ।

Facebook Comments
Show More
Loading...
Close