काँग्रेस नेता प्रदिप पौडेलका घरमा विष्फोटक
मंसिर १६, तनहुँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र न. २ को प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलको घरमा अज्ञात समुहले शनिबार विहान विस्फोटक पदार्थ विष्फोट गराएका छन् । शुक्लागण्डकी ८ गणपतिमा रहेको पौडेलको घरको आगनमा विहान पौने पाँच बजे तिर बिष्फोट गराइएको बताइएको छ । बम बिस्फोट भएको भन्ने हल्ला बाहिर आए … Continue reading काँग्रेस नेता प्रदिप पौडेलका घरमा विष्फोटक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed