शुक्लागण्डकीमा बुधबार नै भयो मतदान

मंसिर १४, तनहुँ शुक्लागण्डकी नगरपालिकामा यहाँका स्थानियहरुले बुधबार नै मतदान गरेका छन् । निर्वाचन कार्यालयले मतदाताहरुबाट मतदान गर्दा हुने बदर मतलाई न्यूनिकरण गर्ने तथा निर्वाचन शिक्षा कार्यकर्ताको कार्य मूल्याङ्कन गर्ने उदेश्यले गरिएको नमूना मतदानमा यहाँका नगरबासीहरुले मतदान गरेको हुन् । आगामी २१ गते सम्पन्न हुन लागेको निर्वाचनमा यस अभ्यासले बदर मतको संख्यामा न्यूनिकरण हुने निर्वाचन … Continue reading शुक्लागण्डकीमा बुधबार नै भयो मतदान