हिन्दी सिरियल लेख्ने नेपाली लेखक सम्पदा

आमिर खानद्वारा निर्मित तथा अभिनित ‘तलाश’ फिल्ममा ‘प्रोडक्सन असिस्टेन्ट’ छानिएकी थिइन्, उनी। अन्तर्वार्ताको दिन थियो। अर्का निर्माता फरहान अख्तरको ‘एक्सेल इन्टरटेन्मेन्ट’ कार्यालयमा उनी अन्तर्वार्ता दिन गइन्। मुम्बईको बान्द्रास्थित कार्यालयमा फिल्म निर्देशक रीमा काग्ती र निर्माण नियन्त्रकसँग भेट भयो। ‘दिल चाहता है’, ‘लक्ष्य’, ‘डन’ जस्ता सुपरहिट फिल्म बनाएको उक्त कम्पनीमा उनी जुन उत्साहका साथ छिरेकी थिइन्, … Continue reading हिन्दी सिरियल लेख्ने नेपाली लेखक सम्पदा