सेतीकाली साहित्य सङ्गमको काव्य श्रृङ्खला
विन्दु वाग्ले दुलेगौंडा भिमाद, २ मंसीर । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीकाली साहित्य सङ्गमको आठौं नियमित काव्य श्रृङ्खला सम्पन्न भयो । सेतीकाली साहित्य सङ्गमका अध्यक्ष नारायणकैलाश सिग्देलको अध्यक्षता, एवम् प्रमुख अतिथि एकता टोलकी अध्यक्ष भिमादेबी श्रेष्ट र विष्णुप्रसाद वाग्लेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जय नेपाल आधारभूत विद्यालयका प्र।अ। मनोहर श्रेष्ठले शुभकामना … Continue reading सेतीकाली साहित्य सङ्गमको काव्य श्रृङ्खला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed