गोविन्दराज जोशीका दाहिने हात पौडेलतिर सरे, जोशी केही कार्यकर्तासहित वाम गठबन्धनमा
कात्तिक २१, । आफु जित्ने नभै रामचन्द्र पौडेललाई हराउने उद्देश्यले बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेपछि जोशी वाम गठबन्धनसँग नजिक भएका छन् । भ्रष्टाचारको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा चुनाव लड्न लागेका जोशीको उम्मेदवारी आयोगले रद्द गरेपछि जोशीको पछि लाग्ने कार्यकर्ता अन्यौलमा छन् । यसैबीच सोमबार डुम्रेमा आयोजित चुनावी प्रचार-प्रसार … Continue reading गोविन्दराज जोशीका दाहिने हात पौडेलतिर सरे, जोशी केही कार्यकर्तासहित वाम गठबन्धनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed