जोशीको उम्मेद्धवारी खारेजीको खुशीयालीमा रामचन्द्र पौडेलले आयोजना गरे रात्रिकालिन भोज

काठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएसँगै सोही क्षेत्रबाट उम्मेद्धवारी दिएका कांग्रेस नेता रामचन्द्र पौडेलले अहिले रात्रिकालिन भोज दिएका छन् । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेसँगै पौडेलले खुशीयालीमा भोजको आयोजना गरेको उनी निकट स्रोतले जनाएको छ । पौडेललाई जोशी टाउँको दुखाई नै … Continue reading जोशीको उम्मेद्धवारी खारेजीको खुशीयालीमा रामचन्द्र पौडेलले आयोजना गरे रात्रिकालिन भोज