पर्यटकिय सम्भावना युक्त क्षेत्रको अवलोकन सम्पन्न

अशोक विश्वकर्मा, तनहुँ शुक्लागण्डकी नगरपालिकाको कालिम¥याङ्ग, दगाम लगायत स्थानलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न म्याग्दे गाउँपालिकाको मनपाङ्ग रामकोट लगायतको स्थानमा समेत प्रारम्भिक चरणको अध्ययन गरिएको छ । शुक्लागण्डकी नगरपालिका वडा न ३ को आयोजनामा अध्ययन अवलोकनमा निस्किएका पत्रकार, पथप्रदर्शक(टुरिष्ट गाइड) वडाध्यक्ष र यहाँका समाजसेबीहरुको टोलीले पर्यटन क्षेत्रको रुपमा विकास गर्न म्याग्दे गाउँपालिका ४ देखी शुक्लागण्डकी नगरपालिका … Continue reading पर्यटकिय सम्भावना युक्त क्षेत्रको अवलोकन सम्पन्न