कस्तो आकारको ओठ भएका मानिसको स्वभाव कस्तो हन्छ ?

काठमाडाैं । मानिसका शरीरका विभिन्न अंगले उसको स्वभावलाई प्रष्ट पार्दछ । तपाई कसैको ओठको बनावटले उसको स्वभाव दर्शाउछ भन्दा अच्चममा पर्नुहुन्छ होला ? तर मनौवैज्ञानिकहरुका अनुसार व्यक्तिको स्वभाव उसको ओठबाट स्पष्ट पार्न सकिन्छ । पूर्वीय दर्शन अनुसार पनि वयक्तिका शारीरिक अंगले उसको स्वभाव निर्धारण गर्दछ भन्द छ । ओठको वनावटले महिला तथा पुरुषको स्वभाव बुझ्न … Continue reading कस्तो आकारको ओठ भएका मानिसको स्वभाव कस्तो हन्छ ?