डुब्न लागेको गौरवशाली गोरखा इतिहास

करिब एक शताब्दी लामो संघर्षपछि ब्रिटिस गोरखा भूतपूर्व सैनिक र उनीहरूको परिवार बेलायतको आवासीय भिसामा बेलायत छिरेको अहिले ११ वर्ष हुन लागेको छ । वि.सं.२०५१ को चुनावपछि बल्लतल्ल त्रिपक्षीय सन्धि गोरखा संगठनलाई हात पर्‍यो । परराष्ट्र मन्त्रालय र संसद्मा कुरा उठ्यो । तत्कालीन परराष्ट्र मामिला तथा मानवअधिकार संसदीय समितिलाई जिम्मा दिएपछिको नतिजा भने राष्ट्रिय मुद्दा … Continue reading डुब्न लागेको गौरवशाली गोरखा इतिहास