जेसीज सप्ताहन्तमा रक्तदान कार्यक्रम सम्पन्न
कार्तिक १०, दुलेगौडा शुक्लागण्डकी जेसीजले सुरु गरेको जेसीज सप्ताहन्त कार्यक्रम अन्तर्गत विहिबार समुद्घाटन एवं रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा जेसीसका सदस्यहरुसंगै यहाँका शिक्षक, ब्यापारी, पत्रकार लगायतबाट २३ पिन्ट रगत संकलन भएको जेसीजका निवर्तमान अध्यक्ष पूर्ण कायस्थले जानकारी दिए । सकरात्मक परिवर्तनको लागी युवा भन्ने नाराको साथमा शुक्लागण्डकी जेसीजले ३ दिन सम्म मनाउने … Continue reading जेसीज सप्ताहन्तमा रक्तदान कार्यक्रम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed