शुक्लागण्डकी नागरिक समाजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

असोज ३१, तनहुँ । शुक्लागण्डकी नागरिक समाजले दिपावली, छठ तथा नेपाल सम्वत ११३८ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । आफ्नै कार्यलयमा यहाँ राजनितिज्ञ, जनप्रतिनिधि तथा स्थानियहरुको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा अधिकांशले नागरिक समाजको आवश्यकता बढेको बताएका थिए । स्थानिय तहको निर्माण भए पछि पनि यहाँका स्थानिय र नागरिकको … Continue reading शुक्लागण्डकी नागरिक समाजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न