भिमादमा हुने लाईभ कन्सर्ट प्रति युवा पुस्ता उत्साहित

असोज २७/भीमाद शुभ दिपावलीको अवसरमा ब्यास इन्टरटेनमेन्टले गर्न लागेको लाइभ कन्सर्ट प्रति युवा पुस्ता र उमेर ३० काटेका हरु उत्साहित भएका छन् । ऐतिहासिक रुपमा भिमाद बजारमा आयोजना गर्न लागिएको कन्सर्टमा नेपालकै यही कार्तिक १ गते चर्चित कन्दरा ब्याण्ड संगै पछिल्लो समयमा चर्चित टेलिभिजन सो नेपाल आइडलकी केन्जल मेहर श्रेष्ठ, सुनिल गिरी र छेवाङ लामा … Continue reading भिमादमा हुने लाईभ कन्सर्ट प्रति युवा पुस्ता उत्साहित