आयो जिद्धी गर्नेहरुका लागी बनेको गीत

आफ्ना उत्कृस्ट प्रस्तुतीहरु पस्किने क्रममा थ्री स्टार मिडियाले फेरी पनि अर्को उत्तिकै आशा लाग्दो गीत बजारमा भित्राएको छ । शान्ति अधिकारीको प्रस्तुती रहेको जिद्धी एल्बम आजबाट युटुब मार्फत डिजिटल बजारमा भित्रिएको हो । गीतमा शान्ति अधिकारी र किसान नेपालीको आवाज पाउन सकिन्छ भने किसान नेपालीको शब्द तथा लय सृजना रहेको छ । घर बिर्सेकै हौ … Continue reading आयो जिद्धी गर्नेहरुका लागी बनेको गीत