तनहुँमा अत्याधिक मदिरा सेवनका कारण एकको मृत्यु
किरण श्रेष्ठ /तनहुँ २३ असोज अत्याधिक मदिरा सेवनका कारण आइतबार तनहुँमा एक व्यक्तिको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा साविक गाइखुर ३ गोरखा निवासी ५० वर्षीय किसान नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विगत १० वर्गा देखि तनहुँको कमलवारी क्षेत्र स्थित हिमालयन टुरिष्ट किचन होटलमा काम गर्दै आएका नेपाली चार … Continue reading तनहुँमा अत्याधिक मदिरा सेवनका कारण एकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed