प्रदर्शन मितिसँगै ‘शेरबहादुर’को फस्टलुक रिलिज

आर राजवंशीको निर्देशनमा तयार भएको चलचित्र ‘शेरबहादुर’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र माघ २६ गतेबाट देशभरका हलमा रिलिज हुनेछ । यो मितिमा यस अगाडि नै चलचित्र ‘कान्छी र रोमियो एन्ड मुना’ले प्रदर्शन मिति तय गरिसकेका छन् । चलचित्रको प्रदर्शन मितिसँगै फस्टलुक पनि रिलिज गरिएको छ । फस्टलुकमा चलचित्रका मुख्य कलाकार सुनिल थापा, … Continue reading प्रदर्शन मितिसँगै ‘शेरबहादुर’को फस्टलुक रिलिज