असोजको पहिलो सातामा मुस्ताङबाट काठमाडौंमा च्याङ्ग्रा आइसक्ने
RamsharanBUSINESS
२५ भदौ, काठमाडौं। नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यसपाला मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो ।