बार्सिलोनालाई संकट ! कस्तो संकट ?
तीन खेल सकियो, अंकतालिकामा ९ अंक छ र अहिलेसम्म एक गोल पनि खाएको छैन । र पनि भनिन्छ, बार्सिलोना संकटमा छ । कस्तो संकट ? अर्नेस्टो भाल्भर्डे बार्सिलोनाको ‘हट सिट’मा लिगमा उत्कृष्ट सुरुवात गराउनका लागि मात्रै आएका होइनन् । र, उनी बार्सिलोनाका असन्तुष्ट समर्थकलाई खुसी तुल्याउन तथा बोर्ड र खेलाडी/समर्थकबीच देखिएको बैमनस्यतालाई चिर्दै नयाँ … Continue reading बार्सिलोनालाई संकट ! कस्तो संकट ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed