५० लागे अक्षय, कुनै बेला राजेश खन्नासँग काम माग्न गएका थिए

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार ५० वर्ष लागेका छन् । राजीव हरी ओम भाटियाबाट अक्षय कुमार भएका उनको जन्म सन् १९६७ मा पञ्जाबको अमृतसरमा भएको थियो । अक्षयले सन् १९९१ मा ‘सौगन्ध’ बाट अभिनय सुरु गरेका थिए । सन् १९९२ मा बनेको खिलाडीबाट उनी स्थापित भएका थिए । मै खिलाडी तु अनाडी, मोहरा, अजनबी, … Continue reading ५० लागे अक्षय, कुनै बेला राजेश खन्नासँग काम माग्न गएका थिए